एकै पटक ११ सय बढी कर्मचारी माग

जीविको २०८० माघ ९ गते २०:५७

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा समूहका प्राविधिक, अप्राविधिक साथै स्वास्थ्यसेवा तर्फ खुला र समावेशी समूहमा एकैपटक एक हजार १ सय १३ कर्मचारीका लागि दरखास्त माग गरेको छ।

दरखास्त माग भएका पदहरूमा २०८० साल माघ २८ गतेसम्म आवेदन बुझाउनुपर्ने पर्ने हुन्छ भने विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा हेर्न सकिन्छ । हेर्नुहोस् सूचना:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *