एस्ईई पछि प्राविधिक शिक्षा पढ्न आवश्यक न्यूनतम योग्यता (ग्रेडमा) एस्ईई पछि प्राविधिक शिक्षा पढ्न आवश्यक न्यूनतम योग्यता ( ग्रेडमा)

जीविको २०७९ साउन १२ गते १०:३०

प्राविधिक शिक्षा पढ्ने हो भने फाईदा नै फाईदा छ । हातमा सीप अनि बजारमा उच्च माग भएपछि जागिरका लागि भौतारिरहनु पर्दैन । एक त यसको लागत कम छ त्यसबाहेक पनि उच्च शिक्षा गर्न चाहने हो भने पनि बिकल्प राम्रै छ । रोजगारी, स्वरोजगारी र उच्च शिक्षाका हिसाबले पनि प्राविधिक शिक्षा पढ्नु भनेको उत्तम विकल्प हो । अन्य विषयको तुलनामा प्राविधिक शिक्षाका प्री-डिप्लोमा र डिप्लोमाको पढाई खर्चलाई न्युन नै मान्नु पर्दछ ।

प्राविधिक शिक्षा पढ्न के कस्ता छन् न्यूनतम योग्यता, कुन विषय पढ्न कति खर्च लाग्छ, कहाँ पढ्न पाइन्छ ? पढ्नुहोस्, पूरा समाचार: पढाई लगत्तै स्वरोजगार बन्न यस्ता विषय पढौं !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *