जीविको २०८० जेठ ३ गते १६:१२

असनमा लस्सी बेच्ने दीपक बोहोराले महिनाको डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । जेठ लागेसँगै देशैभरी गर्मी बढ्दो छ, यो उखुममा लस्सी बनाएर बेच्न भ्याइ नभ्याइ छ दीपकलाई । उनी भन्छन्, थोरै लगानीमा यो व्यवसाय सुरु गर्न सकिन्छ अनि मुनाफा राम्रो छ । पढ्नुहोस्: ५ लाख रुपैयाँभन्दा कम लगानीमा गर्न सकिने, छोटो समयमै राम्रो मुनाफा कमाइने १० उद्यम व्यवसाय:

के उद्यम व्यवसाय गर्नका लागि ठूलो लगानी नै चाहिन्छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *