के उद्यम व्यवसाय गर्नका लागि ठूलो लगानी नै चाहिन्छ ?

कुनै पनि स्टार्ट-अप व्यवसायको लागि स्रोत र साधन जुटाउनु जति महत्वपूर्ण छ उत्तिकै महत्वपूर्ण हुन्छ; उद्यम गर्ने आँट, आइडिया, त्यसबारेको प्रयाप्त अध्ययन अनि धैर्यता । हो, धेरै स्टार्टअपहरू लगानीकै कारण उँभो लाग्न सकेका छैनन् अनि कति त हुर्कन नपाई ओइलाउँछन् । तर के यसको प्रमुख कारण पैसा मात्र हो त ? के कम लगानीमै व्यवसाय … Continue reading के उद्यम व्यवसाय गर्नका लागि ठूलो लगानी नै चाहिन्छ ?