जीविको २०७८ चैत १३ गते १३:५३
चितवनकी साधना सापकोटा १० वर्षदेखि दुबईमा पार्लर सञ्चालन गरिरहेकी छन् । सीप सिकेर सक्षम भएर वैदेशिक रोजगारीमा गएकी साधनाले हाल नेपाली सहित पाकिस्तानी अनि फिलिपिनो महिलाहरूलाई रोजगारी दिएकी छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *