जीविको इन्फोग्राफिक्स: ६ महिनामा आयो ५ खर्ब ८५ अर्ब रुपैयाँ रेमिट्यान्स ६ महिनामा रेमिट्यान्स

जीविको २०७९ माघ २४ गते १५:३४

नेपालमा यस वर्ष साउनदेखि पौषसम्म गरेर ६ महिनामा रेमिट्यान्समार्फत ५ खर्ब ८५ अर्ब रुपैयाँ २१ करोड रुपैयाँ नेपाल भित्रिएको छ । पछिल्लो २ महिना मङ्सिर र पौषमा मासिक १ खर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । पढ्नुहोस्, पूरा समाचार:

मासिक १ खर्ब रुपैयाँ बढी रेमिट्यान्स नेपाल भित्रिँदै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *