परदेशी नेपालीहरू: धन्न धानेका छन् देशलाई !

जीविको २०८० वैशाख २८ गते १५:००

गत साउन महिनामा ९२.२ अर्ब भित्रिएको रेमिट्यान्स चैतसम्म आइपुग्दा २४ प्रतिशत बढेर १ खर्ब ९ अर्ब १० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्समार्फत कुल ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ नेपाल भित्रिएको छ ।

पढ्नुहोस् पूरा समाचार:

९ महिनामा भित्रियो ९ खर्ब ३ अर्ब रुपैयाँ बढी रेमिट्यान्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *