दैनिक १७ सय नेपाली रोजगारीका लागि विदेशिँदा ३ जनाको शव नेपाल आउँछ एक दशकमा प्रवासमा ज्यान गुमाउनेहरू

जीविको २०७९ पुष १५ गते १२:२६

नेपालबाट वैदेशिक रोजगारीमा जाने बाटो खुलेसँगै प्रायजसो प्रत्येक दिन कसै न कसैको लास बाकसमा एयरपोर्ट आइपुग्छ। औषतमा दैनिक ३ जनाको शव नेपाल आउने अध्यागमन विभाग बताउँछ ।

वैदेशिक रोजगारीका क्रममा गएको १० वर्षमा ९ हजार २ सय २२ जनाको मृत्यु भएको तत्थ्याङ्क वैदेशिक रोजगार बोर्डसँग छ । तर वैदेशिक रोजगार बोर्डसँग सबै मृतकको अभिलेख भने नहुने सम्बन्धित निकाय नै बताउने गर्दछ  । श्रम स्वीकृति लिएर विदेशिएका नेपालीहरूको तत्थ्याङ्क मात्र बोर्डसँग हुने भएकाले श्रम स्वीकृति नलिइ गएका मध्येबाट मृत्युहुनेको सङ्ख्या यहाँ राखिएको हुँदैन । यो तत्थ्याङ्कलाई जोड्ने हो भने यो तत्थ्याङ्क अझ बढ्ने देखिन्छ ।

पढ्नुहोस् पूरा समाचार – प्रवासको १० वर्ष : नीतिमा गम्भिर भएको सरकारको नियतमा खोट

प्रवासको १० वर्ष : नीतिमा गम्भिर भएको सरकारको नियतमा खोट

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *