नीतिमा स्वदेशमै रोजगारी भनेता पनि श्रम स्वीकृति लिएर विदेशिने नेपालीको सङ्ख्या ४० लाख नाघ्यो एक दशकमा श्रम स्वीकृति लिएर विदेशिनेहरू

जीविको २०७९ पुष १५ गते १३:०८

श्रम स्वीकृति लिएर गत वर्ष ६ लाख ३ हजार ९० खाडी मलेशिया तथा अन्य विभिन्न राष्ट्र गएको वैदेशिक रोजगार विभागको तत्थ्याङ्क छ । आजभन्दा १० वर्ष अगाडि अर्थात् आर्थिक वर्ष २०६९\ ७० मा श्रम स्वीकृति लिनेको सङ्ख्या ४ लाख ५३ हजार ५ सय ४३ थियो ।

गएको १० वर्षमा श्रम स्वीकृति लिनेको सङ्ख्या ३५% ले वृद्धि भएको देखिन्छ । यसरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ४० लाखभन्दा बढी रहेको वैदेशिक रोजगार विभागको विवरण छ । यो तथ्याङ्कमा श्रम स्वीकृति नलिइ अनौपचारिक माध्यमबाट विदेशिने  नेपालीको तत्थ्याङ्क भने समावेश छैन ।

पढ्नुहोस् पूरा समाचार – प्रवासको १० वर्ष : नीतिमा गम्भिर भएको सरकारको नियतमा खोट

प्रवासको १० वर्ष : नीतिमा गम्भिर भएको सरकारको नियतमा खोट

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *