वैदेशिक रोजगारीको अंक चित्र, ‘अदक्ष’ कामदार धेरै

जीविको २०७९ असार २२ गते २०:४९

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ६२ हजार ३ सय ४९ जना रोजगारीका लागि विदेश उडेका छन् । रोजगारदाताले अन्तर्राष्ट्रिय बजारमा दक्ष जनशक्तिको माग रहेको बताइ रहँदा २१ हजार ३ सय ७ जना नेपाली युवा बिना कुनै सीप खाडी लगायतका मुलुकमा पुगेका छन् । करिव ३५ प्रतिशत यो संख्यालाई आफूले गर्ने काम र सेवा सुविधाका बारेमा प्रष्ट जानकारी छैन ।

पूरा समाचार : किन घटेन वैदेशिक रोजगारीमा जाने ‘अदक्ष’ युवाको संख्या ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *