निःशुल्क सीपमुलक तालिम संचालन हुँदै, यसरी दिनुहोस् आवेदन

जीविको २०८० कार्तिक १४ गते २२:११

ओल्गापुरी भोकेसनल स्कुलले गार्मेन्ट,  वेल्डिङ र फर्निचर बनाउने निःशुल्क सीपमुलक तालिम सिकाउँदै छ । यो सीपमूलक तालिम ७५ जनाले पाउनेछन् ।

स्कुलले साहयक वेल्डर ५ सय ५० घण्टा, फर्निचर मेकर ३ सय ९० घण्टा र ६ महिने औद्योगिक टेलरिङ विषयमा तालिम प्रदान गर्न लागेको हो ।
आवेदन मङ्सिर १ गतेसम्म बुझाउनु पर्ने छ भने तालिम मङ्सिर ६ गतेबाट सञ्चालन हुनेछ ।  तालिमको समयअवधि पछि सहायक वेल्डरका लागि १ महिना ओजेटी, कार्प्रेन्ट्रीका लागि १५ दिने ओजेटी साथै औद्योगिक टेलरिङका लागि ३ महिना ओजेटीको व्यवस्था गरेको छ । ५ पास उत्तीर्ण गरि १८ वर्ष भई ३५ वर्ष ननाघेकाहरुले आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना:

आवेदन दिनका लागि फर्म भर्नुहोस्:

Application Form (1)

प्रतिक्रिया

2 thoughts on “निःशुल्क सीपमुलक तालिम संचालन हुँदै, यसरी दिनुहोस् आवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *