जीविको संवाद – कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद कस्तो छ ? (भिडियो )
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विशेष

जीविको २०७८ मंसिर १० गते १७:४३

हरेक वर्ष २५ नोभेम्बरदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता जनाउन विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर जीविको डट कमले यस अभियानसंग सम्बन्धित संवाद, कथा, विचार र लेखहरूको श्रृंखला प्रकाशन गर्दैछ ।

श्रृंखलाको सुरुवात नेपालको नारीवादी आन्दोलनमा पुरुषको पनि संलग्नता हुनुपर्छ भन्ने आवाज उठाउँदै आएका सन्जोग ठकुरीबाट गर्दैछौं । सन्जोग नारीवादी संस्था हामी दाजुभाइका संस्थापक अध्यक्ष हुन् । हाल उनी त्रिभुवन विश्वविद्यालयमा ‘लैंगिक अध्ययन’ विषयमा स्नातकोत्तर गर्दै छन् । लैङ्गिक समानताको वकालत गर्दै सन्जोगले नियमित रुपमा लेख पनि लेख्छन् ।

उनका हिन्दू समाजमा ब्राह्मणवादी पितृसत्ता, हम ब्रह्मा नै बनबई :नेपालको नारीवादी आन्दोलनमा पुरुषको पनि संलग्नता आवश्यक छ ? जस्ता लेखहरू प्रकाशित छन् । हेर्नुहोस् सन्जोगसँग “फेमिनिजम, कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद र युवाको भूमिका” को वरिपरि रहेर गरिएको भिडियो संवाद :

तस्विर तथा भिडियो: निरज के.सी/जीविको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *