इजरायलको बङ्करमा रहेका नेपालीको पत्र प्रधानमन्त्रीलाई
											
												जीविको											
											२०८० असोज  २२ गते १४:०२										
									इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही नेपालीहरू घाइते भएका छन् भने केही नेपालीहरू खाना पानी बिना बङ्करमा निसास्सिएका छन्, उद्धारको पर्खाइमा छन् ।
भिडियो : इजरायलको बंकरमा रहेका नेपालीको पत्र प्रधानमन्त्रीलाई
तिनै मध्ये एक सुरज भण्डारीले प्रधानमन्त्रीलाई बङ्करबाट पत्र लेखेका छन् । हेर्नुहोस्, उनको हस्तलिखित पत्र:


…………….
नेपाल सरकारका अनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।
											
												जीविको											
											२०८० असोज  २२ गते १४:०२										
									
							प्रतिक्रिया
							
		
	
						
					
					सम्बन्धित
				
				